Tuesday, March 21, 2017

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि

मामिलामा खुलेरै गफ गर्ने पुरुषभन्दा महिला नै अगाडि रहेको दावी शोधकर्ताले गरेका छन् । उनीहरूका अनुसार सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि हुन्छन् । पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ ।

अध्ययन अनुसार प्रेम र यौनका विषयमा पुरुषभन्दा महिला अधिक बोल्ड पनि देखिएका छन् । विपरीत लिङ्गीसँग सम्बन्धका क्रममा पुरुषलाई आलिङ्गन र चुम्बन प्राथमिकतामा पर्नसक्ने भए पनि महिलाका लागि भने सेक्स नै मुख्य चाहना भइरहने वैज्ञानिकले जनाएका छन् ।



महिलाको यो चाहना बुझ्न नसक्दा कैयौं सम्बन्ध अलपत्र परेका उदाहरण पनि प्रशस्तै छन् । त्यसो त अब यसबारे खुलेर कुरा राख्ने, चाहना व्यक्त गर्ने महिला नबढेका भने होइनन् । यौन आनन्द महिला र पुरुष दुवैको आपसी व्यवहारमा भरपर्ने हुन्छ ।

यसर्थ, पूर्ण यौन सम्बन्धका लागि हरेक जोडीले एकअर्का सामु खुलेर आफ्नो चाहना व्यक्त गर्न शोधकर्ताले सुझाव पनि दिएको एजेन्सीहरूले जनाएका छन् ।

 

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

दाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामा विश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ ।

महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ ।


ती व्यवहार के के हुन् त…
 १. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ ।
२. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् ।  उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ ।

३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो ।

४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ । यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन ।

२४० सेकेण्डमै हुन्छ प्रेम

२४० सेकेण्डमै हुन्छ प्रेम

तपाईको प्रेमी वा प्रेमिकको खोजीमा हुनु हुन्छ ? तपाईलाइ थाहा छ प्रेम हुनको लागी केबल ४ मिनेट पर्याप्त हुन्छ।  अमेरिकी जर्नल अफ साइकोलोजीमा प्रकाशित खोजका अनुसार मात्र २४० सेकेण्ढ अर्थात ४ मिनेटमा महिला र पुरुषबिच प्रेम हुन सक्दछ ।


२४० सेकेण्डभित्र दुइ जनाबिच अर्थपुर्ण बातचित हुने सक्ने मात्रै होइन् एक अर्कामा समर्पित हुने अवस्थामा सम्म आउन सक्दछ।

स्पिड डेट्सले गरेको यो खोजमा पुरुष पहिलो भेटमै राम्रो प्रभाव पार्ने महिलालाई बढि ध्यान दिन्छन।  तर महिला भने त्यो पुरुषसंग सम्वन्ध बनाउन चाहन्छन जसले उनिहरुको खुब प्रशंसा गर्दछन्।

खोजका अनुसार ४ मिनेटको समय व्यक्तिको रुपरंग थाहा पाउन पनि पर्याप्त हुन्छ।



तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम



तपाईले दैनिक जीवनमा गर्ने कामहरूले तपाईको भोलीको दिनलाई राम्रो या नराम्रो बनाउने निर्धारण गर्न मद्धत गर्छ । यस्तै, तपाईले गर्ने दैनिक कामका कारण पनि तपाईलाई हेर्ने दृष्टिकोण फरक पर्न सक्छ । तपाईको जीवन यापन गर्ने शैली, दैनिक गतिविधी जस्ता कामले तपाईको बानी व्यहोरा, जीवन जिउने शैलीका बारेमा जानकारी हासिल गर्न सकिन्छ । यस्तै तपाईले दैनिक रूपमा गर्ने केही कामले तपाईलाई अल्छी तथा आफूप्रति जिम्मेवार नभएको देखाउँछ । त्यसैले पनि तपाईले केही कामहरू तत्कालै बन्द गर्नुपर्ने हुन्छ । केही यस्ता कामहरू छन् जसलाई गर्न आजै देखी गर्न छोड्दा तपाईको भोलीको जीवनलाई समेत फाइदा पुर्याउँछ ती यस्ता छन्…

१. समयको बर्बादीः बिना कारण कुनै पनि काममा समय व्यतित गर्नु तपाईको दैनिक जीवन तथा भविष्यका लागी पनि फाइदा जनक हुँदैन । बिना कारण व्यतित गरिएको समयलाई कुनै काममा लगाउन सके जीवन थप खुसी र सुखपूर्ण हुन सक्छ । त्यसैले समयलाई सकेसम्म आफ्नो जीवनोपयोगी काममा लगाउनु बुद्धीमानी हुन्छ । अर्थात् आफ्नो अमूल्य समयलाई खेर नफ्याक्नु नै राम्रो हुन्छ।



२. फोहोर थुपार्न बन्द गर्नुस्: तपाई हामीमध्ये कतिपयको के बानी हुन्छ भने केही सामान पनि नफ्याक्ने । कुनै पनि सामान भविष्यमा काम लाग्छ भन्दै साँचेर राख्ने गर्दा तपाईको कोठा त फोहोर हुन्छ नै त्यसले तपाईलाई समेत बेलाबेलामा तनावमा समेत पार्न सक्छ ।

३. दया देखाउन छोड्नुस्: मानव भइसकेपछी हरेक मानिसमा दयाको भाव त हुन्छ नै तर धेरै दयाको भाव हुँदा पनि तपाईले दुःख पाउन सक्नुहुन्छ । सकेसम्म दयाको भावलाई आवश्यकता भन्दा बढी देखाउनु तपाईका लागी समेत तनावको अवस्था सिर्जना गर्छ । त्यसैले आवश्यकता भन्दा बढी दया भाव राख्न आजै बाट छाड्नुस् ।

४. बिनाकारण पैसा खर्चिन बन्द गर्नुस्: पैसा मानव जीवनका लागि आवश्यक वस्तु हो । यदी पैसाको सही सदुपयोग गर्न नसके त्यही पैसाका कारण तपाई सहित तपाईसँग जोडिएका हरेक मानिसले दुःख पाउछन् । पैसाको सही सदुपयोग गर्न सकेमात्र त्यसले मानिसको जीवनलाई सुखी बनाउन मद्धत गर्छ । त्यसैले पैसा बिनाकारण खर्च गर्ने बानीलाई छाड्नु निकै बुद्धीमानी हुनेछ ।

५. प्रतिष्ठित व्यक्तिलाई वेवास्ता गर्न छाड्नुस्: तपाईको जीवनमा तपाईभन्दा राम्रा तथा प्रतिष्ठित व्यतिले सकारात्मक प्रभाव पार्छन् । जहिले पनि आफूभन्दा प्रतिष्ठित व्यक्तिहरूलाई आफूबाट टाढा जान नदिनु राम्रो हुन्छ । उनीहरूबाट आउने कुरा, विचार तथा सहयोगले तपाईको जीवनमा नयाँ मोड आउन सक्छ त्यसैले सकेसम्म आफू भन्दा प्रतिष्ठित व्यक्तिलाई वेवास्ता नगर्नुस् ।

६. आफ्नो शरिरसँग खेलवाड गर्न छोड्नुस्: आफ्नो शरिर नै स्वस्थ नभए त्यसले जीवनमा निकै समस्या ल्याउने गर्छ । त्यसैले परिवारमा खुसी र जीवनलाई आनन्दपूर्वक बिताउनका लागी तपाईले आफ्नो शरिरामाथी खेलबाड गर्न छाडनुस् । शरिरलाई बेफाइदा गर्ने रक्सी, चुरोट, गाँजा जस्ता पदार्थको सेवन गर्न छाड्ने, स्वस्थ खानेकुराको प्रयोग गर्ने गर्नु आवश्यक हुन्छ ।

महिलाहरू यस्तो झूठ बोल्छन् पुरूषका अगाडि…



महिलाहरू प्राय अरूलाई पिडा नदिन तथा कुनै विषेश अवस्थामा हुने अनर्थबाट बचाउन सामान्य खालका झुटोहरू बोल्ने गर्छन् । उनीहरूको झुटको पछाडि हुने उदेश्य भनेको कसैलाई हानी नगर्ने र खराब अवस्था भए त्यसलाई सामान्य अवस्थामा ल्याउने नै हुन्छ । उनीहरू आफू असुरक्षित हुने अवस्थामा समेत झुठो बोल्ने गर्छन् ताकी उक्त असुरक्षित अवस्थाबाट उनीहरूले आफूलाई बचाउन सकुन् ।
थाहा पाऔ कस्ता कस्ता झुठ बोल्छन् महिलाहरूले…


– म तिम्रो फोनको प्रतिक्षामा थिइन् ।
– यदी म अहिले कुनै व्यक्तिसँग सुत्न चाहन्छू भने त्यो तिमी हौ ।
– मलाई लाग्छ मैले पनि पैसा तिर्नुपर्छ । तिमीले मात्रै सधै तिर्नु पर्छ भन्ने छैन् ।
– मैले अहिलेसम्म विचार नै गरेको थीइन की यो कुरा मलाई यति मन पर्छ ।
– सेक्स एउटा गज्जबको रमाइलो हो ।
– तिमी मात्र त्यस्तो व्यक्ति हौ जसलाई मैले सधै चाहेको थिए ।
– यदी म उसँग गइन भने उसले अर्को कोही भेट्ने छ मेरो ठाऊँमा ।
– तिमीबाट कुनै गल्ति भएको छैन्, सायद गल्ति मेरै थियो होला ।
– मेरा परिवारका अन्य सदस्यसँग म रमाइरहेकी छु, उनीहरू मेरै परिवार त हुन् ।



यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई…




आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्…

– महिलासँग पहिलो पटक भेट भएको या कसैले चिनाएको अवस्थामा ती महिलासँग आफ्ना बाल्यकालका बारेमा सबै कुरा नभन्नु राम्रो हुन्छ । सकेसम्म महिलालाई आफ्नो नाम पनि नभन्ने जबसम्म महिलाले नै आफूलाई सोध्दिनन् तथा उनले सोधे भन्दा बढी कुरा पनि उनलाई आफ्नो बारेमा जानकारी नदिने ।



– प्राय महिलाहरू रमाईलो गर्ने पुरूषको खोजीमा हुन्छन् । महिलासँग रहँदा सकेसम्म रमाईलो गर्न खोज्ने गर्नुपर्छ तर यसका लागी महिलाको केहि व्यवहार भने जान्नु पर्छ र सिमित मात्रामा मात्र रमाईलो गर्नुपर्छ । आवश्यक भन्दा रमाईलो गर्न खोज्दा पनि महिला आकर्षित नहुने हुन सक्छ ।

– महिलासँग आफू केही बेफुर्सदिलो भएको तथा उनले भनेका हरेक समयमा सामेल हुन नसक्ने अवस्था रहेको देखाउने । उनका हरेक निमन्त्रणामा उनीसामू पुग्ने नगर्दा राम्रो हुन्छ भने उनले पठाएका मेसेजहरू पनि ढिलो मात्र रिप्लाई गर्ने गर्दा पनि महिलालाई आकर्षित गर्न सकिन्छ ।

– महिलालाई सकेसम्म उनका बारेमा राम्रा कुरा गरेर खुसी राख्न सकिन्छ । उनीहरूलाई कुनै राजकुमारीको संज्ञा दिँदा पनि उनीहरु खुसि हुन्छन् । उनीहरूलाई फूल दिँदा पनि त्यो भन्दा अगाडि म तिम्रै बारेमा सोच्दैछु वा तिमीलाई यहाँ भएको हेर्न चाहन्थे जस्ता मेसेज गर्ने । यसबाट महिलाले आफूले चाहेको पुरूषले आफ्नै बारेमा सोचिरहेको छ भन्ने भान पर्छ र झन् आकर्षित हुन्छिन् ।



अब सेक्स होइन मोबाइल चाहन्छन् महिला…

अब सेक्स होइन मोबाइल चाहन्छन् महिला…

आजकल मानिसहरू प्रविधीमा निकै व्यस्त रहन्छन् । प्रविधीको प्रयोगका लागि मानिस हरपल तयार रहन्छ र सकेसम्म प्रविधीमा नै आफ्नो दिनचर्या बिताउन चाहनेहरुको संख्या निकै नै बढेको छ । हरेक सूचना, मानिससँगको मित्रतालगायतका अन्य धेरै अवस्थामा प्रविधीले मानिसलाई सहज बनाएको छ ।



यहाँसम्म की प्रविधीका कारण मानिसले आफ्नो दैनिक जीवनयापन समेत धेरै परिवर्तन गरिसकेका छन् । प्रविधीको प्रयोगका कारण अहिले मानिसमा सेक्सको चाहना समेत घट्दै गएको रिपोर्टहरुले देखाउन थालेका छन् । मानिसहरू सेक्सका विषयमा भन्दा प्रविधीका विषयमा बढी सोच्ने र पहिले सेक्सको लागी प्रयोग गरिने समय समेत प्रविधीमा बढी प्रयोग गर्न थालेका छन् ।

भर्खरै प्रकाशित गरिएको एक रिपोर्टमा भनिएको छ, विषेशगरी अमेरिकी महिलाहरू सेक्स बिना रहन सक्ने तर मोबाइल बिना रहन नसक्ने अवस्थामा पुगिसकेका छन् ।  इन्टरनेट सेक्युरिटी एण्ड आप्टिमाईजेशन कम्पनी एबीजी टेक्नोलजिजको एक सर्वेले अमेरिकी महिलाहरुलाई सेक्स या स्मार्टफोन रोज्न लगाए धेरैले स्मार्टफोन रोज्ने बताए । तर, यही प्रश्नमा फ्रान्सका महिलाहरूमध्ये ४० प्रतिशत महिला भने सेक्सलाई पहिलो चाहना ठान्छन् । फ्रान्सेली कतिपय महिलाहरूले आफू स्मार्टफोनबिना बाच्न सक्ने तर सेक्स बिना बाच्न नसक्ने बताए ।

यस्तै, ब्राजिलका महिलाहरूमध्ये ४४ प्रतिशत महिलाले सेक्सलाई भन्दा मोबाइल नै रोजे । गत अप्रिलमा गरिएको सर्वेक्षणमा अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, जर्मनी, ब्राजिल लगायतका देशका करिब ४ हजार महिलाहरूको सहभागिता थियो । यस सर्वेक्षणमा धेरै महिलाले सेक्सलाई भन्दा स्मार्टफोनलाई रोजेको पाइएको थियो ।



Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.