Tuesday, March 21, 2017

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि

सेक्सको मामिलामा पुरुषभन्दा महिलाहरू चार कदम अगाडि

मामिलामा खुलेरै गफ गर्ने पुरुषभन्दा महिला नै अगाडि रहेको दावी शोधकर्ताले गरेका छन् । उनीहरूका अनुसार सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि हुन्छन् । पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ ।

अध्ययन अनुसार प्रेम र यौनका विषयमा पुरुषभन्दा महिला अधिक बोल्ड पनि देखिएका छन् । विपरीत लिङ्गीसँग सम्बन्धका क्रममा पुरुषलाई आलिङ्गन र चुम्बन प्राथमिकतामा पर्नसक्ने भए पनि महिलाका लागि भने सेक्स नै मुख्य चाहना भइरहने वैज्ञानिकले जनाएका छन् ।



महिलाको यो चाहना बुझ्न नसक्दा कैयौं सम्बन्ध अलपत्र परेका उदाहरण पनि प्रशस्तै छन् । त्यसो त अब यसबारे खुलेर कुरा राख्ने, चाहना व्यक्त गर्ने महिला नबढेका भने होइनन् । यौन आनन्द महिला र पुरुष दुवैको आपसी व्यवहारमा भरपर्ने हुन्छ ।

यसर्थ, पूर्ण यौन सम्बन्धका लागि हरेक जोडीले एकअर्का सामु खुलेर आफ्नो चाहना व्यक्त गर्न शोधकर्ताले सुझाव पनि दिएको एजेन्सीहरूले जनाएका छन् ।

 

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

दाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामा विश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ ।

महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ ।


ती व्यवहार के के हुन् त…
 १. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ ।
२. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् ।  उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ ।

३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो ।

४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ । यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन ।

२४० सेकेण्डमै हुन्छ प्रेम

२४० सेकेण्डमै हुन्छ प्रेम

तपाईको प्रेमी वा प्रेमिकको खोजीमा हुनु हुन्छ ? तपाईलाइ थाहा छ प्रेम हुनको लागी केबल ४ मिनेट पर्याप्त हुन्छ।  अमेरिकी जर्नल अफ साइकोलोजीमा प्रकाशित खोजका अनुसार मात्र २४० सेकेण्ढ अर्थात ४ मिनेटमा महिला र पुरुषबिच प्रेम हुन सक्दछ ।


२४० सेकेण्डभित्र दुइ जनाबिच अर्थपुर्ण बातचित हुने सक्ने मात्रै होइन् एक अर्कामा समर्पित हुने अवस्थामा सम्म आउन सक्दछ।

स्पिड डेट्सले गरेको यो खोजमा पुरुष पहिलो भेटमै राम्रो प्रभाव पार्ने महिलालाई बढि ध्यान दिन्छन।  तर महिला भने त्यो पुरुषसंग सम्वन्ध बनाउन चाहन्छन जसले उनिहरुको खुब प्रशंसा गर्दछन्।

खोजका अनुसार ४ मिनेटको समय व्यक्तिको रुपरंग थाहा पाउन पनि पर्याप्त हुन्छ।



तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम



तपाईले दैनिक जीवनमा गर्ने कामहरूले तपाईको भोलीको दिनलाई राम्रो या नराम्रो बनाउने निर्धारण गर्न मद्धत गर्छ । यस्तै, तपाईले गर्ने दैनिक कामका कारण पनि तपाईलाई हेर्ने दृष्टिकोण फरक पर्न सक्छ । तपाईको जीवन यापन गर्ने शैली, दैनिक गतिविधी जस्ता कामले तपाईको बानी व्यहोरा, जीवन जिउने शैलीका बारेमा जानकारी हासिल गर्न सकिन्छ । यस्तै तपाईले दैनिक रूपमा गर्ने केही कामले तपाईलाई अल्छी तथा आफूप्रति जिम्मेवार नभएको देखाउँछ । त्यसैले पनि तपाईले केही कामहरू तत्कालै बन्द गर्नुपर्ने हुन्छ । केही यस्ता कामहरू छन् जसलाई गर्न आजै देखी गर्न छोड्दा तपाईको भोलीको जीवनलाई समेत फाइदा पुर्याउँछ ती यस्ता छन्…

१. समयको बर्बादीः बिना कारण कुनै पनि काममा समय व्यतित गर्नु तपाईको दैनिक जीवन तथा भविष्यका लागी पनि फाइदा जनक हुँदैन । बिना कारण व्यतित गरिएको समयलाई कुनै काममा लगाउन सके जीवन थप खुसी र सुखपूर्ण हुन सक्छ । त्यसैले समयलाई सकेसम्म आफ्नो जीवनोपयोगी काममा लगाउनु बुद्धीमानी हुन्छ । अर्थात् आफ्नो अमूल्य समयलाई खेर नफ्याक्नु नै राम्रो हुन्छ।



२. फोहोर थुपार्न बन्द गर्नुस्: तपाई हामीमध्ये कतिपयको के बानी हुन्छ भने केही सामान पनि नफ्याक्ने । कुनै पनि सामान भविष्यमा काम लाग्छ भन्दै साँचेर राख्ने गर्दा तपाईको कोठा त फोहोर हुन्छ नै त्यसले तपाईलाई समेत बेलाबेलामा तनावमा समेत पार्न सक्छ ।

३. दया देखाउन छोड्नुस्: मानव भइसकेपछी हरेक मानिसमा दयाको भाव त हुन्छ नै तर धेरै दयाको भाव हुँदा पनि तपाईले दुःख पाउन सक्नुहुन्छ । सकेसम्म दयाको भावलाई आवश्यकता भन्दा बढी देखाउनु तपाईका लागी समेत तनावको अवस्था सिर्जना गर्छ । त्यसैले आवश्यकता भन्दा बढी दया भाव राख्न आजै बाट छाड्नुस् ।

४. बिनाकारण पैसा खर्चिन बन्द गर्नुस्: पैसा मानव जीवनका लागि आवश्यक वस्तु हो । यदी पैसाको सही सदुपयोग गर्न नसके त्यही पैसाका कारण तपाई सहित तपाईसँग जोडिएका हरेक मानिसले दुःख पाउछन् । पैसाको सही सदुपयोग गर्न सकेमात्र त्यसले मानिसको जीवनलाई सुखी बनाउन मद्धत गर्छ । त्यसैले पैसा बिनाकारण खर्च गर्ने बानीलाई छाड्नु निकै बुद्धीमानी हुनेछ ।

५. प्रतिष्ठित व्यक्तिलाई वेवास्ता गर्न छाड्नुस्: तपाईको जीवनमा तपाईभन्दा राम्रा तथा प्रतिष्ठित व्यतिले सकारात्मक प्रभाव पार्छन् । जहिले पनि आफूभन्दा प्रतिष्ठित व्यक्तिहरूलाई आफूबाट टाढा जान नदिनु राम्रो हुन्छ । उनीहरूबाट आउने कुरा, विचार तथा सहयोगले तपाईको जीवनमा नयाँ मोड आउन सक्छ त्यसैले सकेसम्म आफू भन्दा प्रतिष्ठित व्यक्तिलाई वेवास्ता नगर्नुस् ।

६. आफ्नो शरिरसँग खेलवाड गर्न छोड्नुस्: आफ्नो शरिर नै स्वस्थ नभए त्यसले जीवनमा निकै समस्या ल्याउने गर्छ । त्यसैले परिवारमा खुसी र जीवनलाई आनन्दपूर्वक बिताउनका लागी तपाईले आफ्नो शरिरामाथी खेलबाड गर्न छाडनुस् । शरिरलाई बेफाइदा गर्ने रक्सी, चुरोट, गाँजा जस्ता पदार्थको सेवन गर्न छाड्ने, स्वस्थ खानेकुराको प्रयोग गर्ने गर्नु आवश्यक हुन्छ ।

महिलाहरू यस्तो झूठ बोल्छन् पुरूषका अगाडि…



महिलाहरू प्राय अरूलाई पिडा नदिन तथा कुनै विषेश अवस्थामा हुने अनर्थबाट बचाउन सामान्य खालका झुटोहरू बोल्ने गर्छन् । उनीहरूको झुटको पछाडि हुने उदेश्य भनेको कसैलाई हानी नगर्ने र खराब अवस्था भए त्यसलाई सामान्य अवस्थामा ल्याउने नै हुन्छ । उनीहरू आफू असुरक्षित हुने अवस्थामा समेत झुठो बोल्ने गर्छन् ताकी उक्त असुरक्षित अवस्थाबाट उनीहरूले आफूलाई बचाउन सकुन् ।
थाहा पाऔ कस्ता कस्ता झुठ बोल्छन् महिलाहरूले…


– म तिम्रो फोनको प्रतिक्षामा थिइन् ।
– यदी म अहिले कुनै व्यक्तिसँग सुत्न चाहन्छू भने त्यो तिमी हौ ।
– मलाई लाग्छ मैले पनि पैसा तिर्नुपर्छ । तिमीले मात्रै सधै तिर्नु पर्छ भन्ने छैन् ।
– मैले अहिलेसम्म विचार नै गरेको थीइन की यो कुरा मलाई यति मन पर्छ ।
– सेक्स एउटा गज्जबको रमाइलो हो ।
– तिमी मात्र त्यस्तो व्यक्ति हौ जसलाई मैले सधै चाहेको थिए ।
– यदी म उसँग गइन भने उसले अर्को कोही भेट्ने छ मेरो ठाऊँमा ।
– तिमीबाट कुनै गल्ति भएको छैन्, सायद गल्ति मेरै थियो होला ।
– मेरा परिवारका अन्य सदस्यसँग म रमाइरहेकी छु, उनीहरू मेरै परिवार त हुन् ।



यसरी आकर्षित गर्नुस् आफूलाई मन परेकी युवतीलाई…




आफूप्रति महिलालाई आकर्षित गराउन चाहने पुरूषले केही कुराहरू ध्यान दिनु पर्छ । पुरूषप्रति महिलाको आकर्षणका लागी पुरूषले पनि केहि विचार गर्नुपर्छ। कस्तो अवस्थामा महिलालाई राख्न सके महिला आफूप्रति आकर्षित हुन्छन् भन्ने थाहा पाउन सके आफूले मन पराएको महिलालाई आकर्षित गर्न सहज हुन्छ । त्यस्ता केहि टिप्सहरू यस्ता छन्…

– महिलासँग पहिलो पटक भेट भएको या कसैले चिनाएको अवस्थामा ती महिलासँग आफ्ना बाल्यकालका बारेमा सबै कुरा नभन्नु राम्रो हुन्छ । सकेसम्म महिलालाई आफ्नो नाम पनि नभन्ने जबसम्म महिलाले नै आफूलाई सोध्दिनन् तथा उनले सोधे भन्दा बढी कुरा पनि उनलाई आफ्नो बारेमा जानकारी नदिने ।



– प्राय महिलाहरू रमाईलो गर्ने पुरूषको खोजीमा हुन्छन् । महिलासँग रहँदा सकेसम्म रमाईलो गर्न खोज्ने गर्नुपर्छ तर यसका लागी महिलाको केहि व्यवहार भने जान्नु पर्छ र सिमित मात्रामा मात्र रमाईलो गर्नुपर्छ । आवश्यक भन्दा रमाईलो गर्न खोज्दा पनि महिला आकर्षित नहुने हुन सक्छ ।

– महिलासँग आफू केही बेफुर्सदिलो भएको तथा उनले भनेका हरेक समयमा सामेल हुन नसक्ने अवस्था रहेको देखाउने । उनका हरेक निमन्त्रणामा उनीसामू पुग्ने नगर्दा राम्रो हुन्छ भने उनले पठाएका मेसेजहरू पनि ढिलो मात्र रिप्लाई गर्ने गर्दा पनि महिलालाई आकर्षित गर्न सकिन्छ ।

– महिलालाई सकेसम्म उनका बारेमा राम्रा कुरा गरेर खुसी राख्न सकिन्छ । उनीहरूलाई कुनै राजकुमारीको संज्ञा दिँदा पनि उनीहरु खुसि हुन्छन् । उनीहरूलाई फूल दिँदा पनि त्यो भन्दा अगाडि म तिम्रै बारेमा सोच्दैछु वा तिमीलाई यहाँ भएको हेर्न चाहन्थे जस्ता मेसेज गर्ने । यसबाट महिलाले आफूले चाहेको पुरूषले आफ्नै बारेमा सोचिरहेको छ भन्ने भान पर्छ र झन् आकर्षित हुन्छिन् ।



अब सेक्स होइन मोबाइल चाहन्छन् महिला…

अब सेक्स होइन मोबाइल चाहन्छन् महिला…

आजकल मानिसहरू प्रविधीमा निकै व्यस्त रहन्छन् । प्रविधीको प्रयोगका लागि मानिस हरपल तयार रहन्छ र सकेसम्म प्रविधीमा नै आफ्नो दिनचर्या बिताउन चाहनेहरुको संख्या निकै नै बढेको छ । हरेक सूचना, मानिससँगको मित्रतालगायतका अन्य धेरै अवस्थामा प्रविधीले मानिसलाई सहज बनाएको छ ।



यहाँसम्म की प्रविधीका कारण मानिसले आफ्नो दैनिक जीवनयापन समेत धेरै परिवर्तन गरिसकेका छन् । प्रविधीको प्रयोगका कारण अहिले मानिसमा सेक्सको चाहना समेत घट्दै गएको रिपोर्टहरुले देखाउन थालेका छन् । मानिसहरू सेक्सका विषयमा भन्दा प्रविधीका विषयमा बढी सोच्ने र पहिले सेक्सको लागी प्रयोग गरिने समय समेत प्रविधीमा बढी प्रयोग गर्न थालेका छन् ।

भर्खरै प्रकाशित गरिएको एक रिपोर्टमा भनिएको छ, विषेशगरी अमेरिकी महिलाहरू सेक्स बिना रहन सक्ने तर मोबाइल बिना रहन नसक्ने अवस्थामा पुगिसकेका छन् ।  इन्टरनेट सेक्युरिटी एण्ड आप्टिमाईजेशन कम्पनी एबीजी टेक्नोलजिजको एक सर्वेले अमेरिकी महिलाहरुलाई सेक्स या स्मार्टफोन रोज्न लगाए धेरैले स्मार्टफोन रोज्ने बताए । तर, यही प्रश्नमा फ्रान्सका महिलाहरूमध्ये ४० प्रतिशत महिला भने सेक्सलाई पहिलो चाहना ठान्छन् । फ्रान्सेली कतिपय महिलाहरूले आफू स्मार्टफोनबिना बाच्न सक्ने तर सेक्स बिना बाच्न नसक्ने बताए ।

यस्तै, ब्राजिलका महिलाहरूमध्ये ४४ प्रतिशत महिलाले सेक्सलाई भन्दा मोबाइल नै रोजे । गत अप्रिलमा गरिएको सर्वेक्षणमा अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, जर्मनी, ब्राजिल लगायतका देशका करिब ४ हजार महिलाहरूको सहभागिता थियो । यस सर्वेक्षणमा धेरै महिलाले सेक्सलाई भन्दा स्मार्टफोनलाई रोजेको पाइएको थियो ।



पत्नीहरू पनि स्विकार गर्छन् पतिको पिटाई


घरेलु हिंसाका विरूद्धमा विश्वभर अभियान चलिरहेका बेला गरिएको एक अनुसन्धानमा महिलाहरूले आफ्नो पतिबाट हुने पिटाईलाई मौन स्विकृत दिने गरेको पाइएको छ ।

युनिसेफले गरेको एक सर्वेक्षण विश्वका ४७ प्रतिशत महिलाहरू आफ्नो पतिले गर्ने पिटाईलाई सामान्य रूपमा लिने गरेको पाइएको छ । युनिसेफले महिलाको स्थितिबारे विगत १ दशकमा विश्वभरमा गरिएको सर्वेक्षणमा केही सामान्य कुराहरुमा पतिले कुट्नु स्वभाविक भएको बताउँछन् ।



सर्वेक्षणमा अफगानिस्तान र जोर्डनको अवस्था निकै नाजुक रहेको पाइएको छ । यी देशमा ९० प्रतिशत महिला कुनै न कुनै रूपमा कुनै मुद्धामा पतिको पिटाई खाने गरेको बताइन्छ ।

समाजशास्त्रीहरूले बताएअनुसार सानैदेखि सिकाईने संस्कारका कारण पतिबाट कुटाईको कुरालाई पनि महिलाहरूले सामान्य रूपमा लिने गरेका हुन् ।  सर्वेक्षणमा सबैभन्दा खराब अवस्था दक्षिण एसियाली देशको अवस्था खराब रहेको बताइएको छ । पुरै दक्षिण एसियाको ५२ प्रतिशत महिला र ४९ प्रतिशत पुरूष पत्नीमाथिको पिटाईलाई खराब मानेका छन् ।


आखिर किन हेर्छन् पोर्न चलचित्र ?

आखिर किन हेर्छन् पोर्न चलचित्र ?

पोर्न मानव जीवनको एक अभिन्न अंग हो । यौनलाई मानव जीवनको आधारभुत आवश्यकतामा नै राखिसकिएको छ । यौनले वंश अगाडि बढाउनुका साथै दुई शरिरबीचको प्रेमलाइ समेत देखाउने गर्छ ।

इन्टरनेटको विकाससँगै यौनका विचारहरुमा समेत निकै परिवर्तन आइसकेको छ । यौनका कुराहरु गर्ने, पोर्न चलचित्र हेर्न सुविधा समेत इन्टरनेटले दिइसकेको छ । आजकल इन्टरनेटमा पाइने यौनका चलचित्रले मानिसलाई यौनमा लिप्त हुन् झन् प्रेरणा दिने गरेको छ । मानिसहरु इन्टरनेट उपलब्ध भएसम्म पोर्न चलचित्रहरू हे्र्ने गरेका उदाहरणहरु प्रसस्त भेटिन्छन् । यस्तै, पोर्न चलचित्रका कारण विश्वमा यौन अपराध बढिरहेको बताउनेको संख्या पनि त्यतिकै बढिरहेको छ ।

तर, हामी यहाँ यौन अपराधका विषयमा भन्दा पनि पोर्न चलचित्र मानिसले किन यसरी रूचाउँछन् र किन हेर्छन् भन्ने विषयमा केन्द्रित छौ ।

विश्वमा इन्टरनेटको पौच भएका ठाऊँमा बच्चादेखी बृद्धसम्मका मानिसहरु समेत पोर्न चलचित्रबाट आनन्द लिने गर्छन् । युवा होस्, बच्चा होस् या बृद्ध सबै खाले मानिस पोर्न चलचित्र हेर्ने गरेको पाइन्छ । हरेक मानिसको जीवनशैली पनि अहिले पोर्नसँग जोडिन थालेको छ ।


किन हेर्छन् त मानिसले यौन चलचित्र भन्ने प्रश्नमा मानिस-मानिसबिच फरक-फरक धारणा हुन सक्छ । यस्तै मानिसका केही फरक-फरक धारणाहरु यहाँ प्रस्तुत गरिएको छ ।  कलेजका युवा-युवतीले पोर्न चलचित्र मनोरञ्जनका लागि हेर्ने गर्छन् भने कुनै विवाहित जोडि आफ्नो यौन जीवनलाई अझ राम्रो बनाउनका लागि हेर्ने गर्छन् । पोर्न चलचित्र हेरेर आफ्नो यौन जीवनलाई अझ रमाइलो बनाउने अभिलासाका साथ पनि पोर्न चलचित्र हे्र्ने धेरै छन् ।

विश्वमा अहिलेको सबैभन्दा ठुलो माग पोर्न भएको अनुसन्धानकर्ताहरू बताउँछन् । अहिले सर्च इन्जिनमा सबैभन्दा खोजिने विषय नै पोर्न भएको समेत उनीहरुको दावी छ । पोर्नका विषयमा जानकार राख्ने र पोर्न चलचित्र हेरेर मनोरञ्जन लिनेहरुले हरेक दिन जसो पोर्नका विषयमा खोजी गर्ने गरेको उनीहरुको भनाई छ ।

यौन अर्थात पोर्न अहिलेको आधुनिक जमनाको मात्र नभएर परापूर्वक काल देखी नै चल्दै आएको विषय हो । इतिहास पल्टाउने हो भने र पुराना धरोहरहरूमा ध्यान दिने हो भने त्यहाँ पनि पोर्नका विषयहरु जोडिएका भेटिन्छन् । पुराना जमानाका पोर्नका कथाहरू समेत हामीले भेट्ने गर्छौ ।



जीवन सुखी बनाउन पीपलका ११ वटा पात

जीवन सुखी बनाउन पीपलका ११ वटा पात

मानिसका लागी जीवनलाई सुखपूर्वक जीउनकालागी पैसाको आवश्यकता पर्छ । मानिसहरुले पैसाको अभावमा निकै पिडा, दु:ख झेलिरहेका हुन्छन् । यस्तो समस्याबाट बच्नका लागी मानिसले थोरै धर्मको साथ लिए उसले आफ्नो जीवनमा सुख पाउन सक्ने धर्ममा आस्था राख्नेहरू बताउँछन् । जो मानिस जीवनमा धनी हुन चाहन्छ उसले यदी प्रत्येक शनिबार या मंगलबार यो उपाय अपनाउन सके उसका समस्याहरु बिस्तारै समाप्त हुँदै जानेछन् । ऊ जीवनमा धनवान् र चिन्तामुक्त हुन सक्नेछ ।



प्रत्येक हप्ताको मंगलबार या शनिबार बिहानै उठेर आफ्नो नित्यकर्म गरी पीपलको ११ वटा पात चुलालेर ल्याउने । यहाँ के विचार गर्नुपर्छ भने ती ११ वटा पात पूरा हुनुपर्छ । कुनै पनि पात चुडिएको या च्यातिएको हुनु हुँदैन । यसपछी पानि र अष्टगंध या चन्दन मिलाएर ती ११ वटै पातमा श्रीराम लेखेर ती पातबाट माला बनाएर कुनै हनुमानथानमा गएर हनुमानलाई चढाउने । याद राख्नुस् पातमा श्रीराम लेख्दा हनुमान चालिसाको पाठ गर्न बिर्सनु हुँदैन । यसप्रकार केही समय यो कार्यलाइ निरन्तरता दिने हो भने अविश्वसनिय सकारात्मक परिणाम प्राप्त हुनेछ ।

याद राख्नुस यो कार्य गर्दा कुनै पनि प्रकारको अधार्मिक कार्य नगर्ने तथा आफ्नो कर्तव्यप्रति इमान्दार हुनु जरूरी हुन्छ । यदी यस्त भयो भने गरेका सबै कार्य निस्प्रभावी हुनेछन् ।


डरलाग्दा सपना जसले दिन्छ तपाईलाई धन…

डरलाग्दा सपना जसले दिन्छ तपाईलाई धन…

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही यस्ता सपनाहरू छन् जुन देख्दा निकै डरलाग्दा भएपनि ती सपनाले भविष्यमा केहि राम्रो हुने संकेत गर्छन् । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने बताएका छन् । डरलाग्दा तर फाइदाकारी सपनाहरूबारे केही थाहा पाऔँ:



– शिर कटेको सपना देख्नु: आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।

– खुट्टा बाँधिएको देख्नु: आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।

– पहाड चढेको देख्नु: मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।

– टाउको दुखेको सपना देख्नु: सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।

– घोडा, हात्ती चढेको देख्नु: हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।

‘सेक्स’ गर्नुका फाइदा यस्ता

‘सेक्स’ गर्नुका फाइदा यस्ता

१. शरिरमा बढ्दछ । यो हर्मोनले गर्दा आपसी सम्बन्धमा मजबुती आऊछ भने एक अर्कामा विश्वास बढ्दछ। तर अन्य व्यक्ती प्रति उदारताको भावना पनि बढाउछ ।

२. स्कटल्याण्डमा गरिएको खोजका अनुसार नियमित सेक्सले रक्तचाप सन्तुलित बनाइ राख्दछ भनेर तनाव पनि कम गर्दछ । यो खोजमा २२ पुरुष र २४ महिला सहभागी थिए ।

३. इंगल्याण्डमा गरिएको खोजमा के पत्ता लाग्यो भने धेरै सेक्स गर्दा पनि कुनै खरावी हुँदैन । यो खोजमा ९१४ पुरुष सहभागी थिए । त्यसभन्दा पहिले बुढेसकालमा धेरै सेक्स गर्दा हृद्यघात हुने कुराले बजार पिटेको थियो ।

४. एक खोजका अनुसार एक पटक सेक्स गर्नु र दुइ तिन पटक डाइजापाम नामक औसदी खानु उस्तै हो । डाइजापास नामक औसधी मांशपेसीको तनाव कम गर्न खाइन्छ ।



५. कम्तीमा सातामा एक पटक सेक्स गर्ने पुरुषमा इरेक्टाइल डाइफंसन(नपुशंकता) आउने संभावना कम हुन्छ ।

६. नियमित सेक्स गर्ने मानिसको मांशपेशीमा मजबुती आउँछ भने हड्डी पनि बलिया हुन्छन् ।

७. सेक्सबाट आँखाको मांशपेसी ठीक अवस्थामा रहन्छन भने गर्धनको दुखाइ पनि कम हुन्छ ।

८.विल्किस युनिभर्सिटिमा गरिएको खोजका अनुसार हप्तामा कम्तीमा एक पटक सेक्स गर्नाले शरिरमा हुने इन्फेक्सनको संभावना पर्याप्तमात्रामा घट्दछ ।

९. टेक्सस युनिभर्सिटिमा गरिएको खोजका अनुसार नियमित सेक्सले आत्मविश्वासमा बृद्धी हुन्छ ।

तनावमुक्त रहने हो भने विवाह गर्नुस !



यस्ता कुमार जो विवाहका बारेमा दोधारे मनस्थितिमा छन् । उनिहरुका लागी यो सु:खद समाचार बन्न सक्छ र विबाह सम्बन्धमा निर्णय लिन सहयोग पुग्न सक्छ । हालै गरिएको एक अन्तरराष्ट्रिय शोधका अनुसार विवाह गर्नाले डिप्रेशन र चिन्ताको खतरालाई निकै हदसम्म कम गर्न सकिन्छ ।

न्यूजील्याण्डको ओटागो युनिभर्सिटीका मनोवैज्ञानिक केट स्काटले विश्वभरका देशहरुबाट ३४४९३ व्यक्तिहरुमा शोध गरे । यस शोधमा विश्व स्वास्थ संगठनव्दारा शोध गरिएको विश्व मानसिक स्वास्थको सर्वेक्षणलाई पनि आधार बनाईएको थियो ।

अध्ययनका मुताबिक बिछोड पारपाचुके या मृत्युको कारण जीवनसाथीको बिछोड हुनु मानसिक स्वास्थमाथि नराम्रो असर पार्छ । एक्लै बस्नु पर्दा महिलाहरु चाहिने भन्दा बढी नकारात्मक सोच्न थाल्छन् भने पुरुष डिप्रेशनको शिकार हुन्छन् ।



स्कटका अनुसार विश्वभरका मानिसहरुमा गरिएको शोधले मानसिक परेशानीले घेरिएपछि मानिसहरुमा न केवल डिप्रेशन र चिन्ताको स्तर बढ्छ बल्कि उस्ले आफ्नो चिजहरुको नियमित गर्नपनि सक्दैन । विवाह गर्नु पुरुष र महिला दुबैका मानसिक स्वास्थका हिसाबले राम्रो हुन्छ । यसभन्दा पहिले गरिएको एक शोधमा केवल विवाह गर्नाले महिलाहरूलाई मात्र स्वास्थका निम्ति राम्रो भनिएको थियो ।

अध्ययनमा यो पनि बताईएको छ कि विवाह गर्नाले पुरुषहरुको अपेक्षा महिलाहरु आफ्नो दिनचर्यालाई व्यवस्थित गर्न निकै सजिलो हुन्छ किन कि बच्चाहरुको स्याहार सुसारको जिम्मा उनिहरुको कांधमा हुन्छ ।

प्रेमीलाई भन्न नहुने चार कुरा



जुनसुकै नाता सम्वन्धका पनि सिमा हुन्छन् । त्यसैले केही कुरा आफैसंग मात्रै राखेको राम्रो मानिन्छ। इमान्दर देखिन वा आत्मसन्तुष्टीका लागी मात्रै सवै कुरा आफ्नो प्रेमीका अगाडी खोलेर आफूलाई बर्बाद पार्नु बुद्धिमानी मानिन्न। सर्वोपरी हितका लागी केही कुरा आफूसंग मात्रै साँच्नु पर्दछ।

धेरै जसो युवतीहरु प्रेमीका अगाडी सवै कुरा खोलेर आफैलाई समस्या पार्दछन् र पछी पश्चताप गर्दछन्। यहाँ प्रेमिकाले प्रेमीलाई कदापी भन्न नहुने चार कुरा समावेश गरिएको छ।

१.अन्य केटी साथीका गोप्य कुरा नभन्नुस
केटा साथी वा प्रेमीसंग अन्य केटी साथीका गोप्य र लुकाउनु पर्ने कुरा गर्दै नगर्नुस। एक त तपाईकी केटी साथीले तपाईले यस्ता कुरा तपाईलाई विश्वास गरेर भनेकी हुन्छन् र त्यसमाथी तपाईका गोप्य कुरा पनि तपाईकी साथीलाई थाहा हुन सक्दछ। तपाईको प्रेमीले केटीबिच हुने कुराको अर्थ र गहिराई नबुझ्न सक्दछन। त्यसैले तपाईले आफ्नै साथीको गोप्य कुरा खुल्दा तपाईको प्रेमीले अनेक शंका गर्ने वातावरण पनि बन्न सक्दछ।


२.पासवर्ड त भन्दै नभन्नुस
तपाईको फेसबकु, इमेलको पासवर्ड आफूसंग मात्रै सिमित राख्नुस । तपाईले तपाईको प्रेमीलाइ जति माया र विश्वास गरे पनि पासवर्डले तपाईको विगत खोल्छ भने अनेक थरि शंकाको बाटो खोल्न सक्दछ।

३. परिवार मन परेको कुरा पनि नभनेकै राम्रो
केटाको परिवारमा सदस्यहरुको बारेमा उनकै अगाडी नराम्रो नभन्नुस । यसले पहिलो त तपाईले प्रेमी नराम्रो मान्न सक्दछन् भन कतिपय अवस्थामा त सम्वन्धनै धरापमा पर्न सक्दछ ।

४. पुर्व प्रेमीका बारेमा विस्तृत कुरा नखोल्नुस
हालका प्रेमीलाई पुर्व प्रेमी भएको बारेमा बताए पनि पुर्व प्रेमीका बारेमा विस्तृतरुपमा बताउन किमार्थ जुरुरी छैन्। यसको अर्थ हालका प्रेमीसंग बेइमानी गरेको होइन की अनावश्यक समस्या निम्त्याउन नखोज्नु पनि हो।

सुपर सेक्सका ८ सूत्र

सुपर सेक्सका ८ सूत्र

अब तपाई भियाग्रालाई बिर्सनुस् र ध्यानमा राख्नुस् आठ कुरा, जसलाई अपनाएर तपाई ‘सुपर सेक्स’ को आनन्द लिन सक्नुहुन्छ । हालैको एक अनुसन्धानअनुसार तपाईं मनोनुकूल यौन आनन्द लिन सक्नुहुन्छ तर यसका लागि मात्र केही आवश्यक कुरा ध्यान दिनुस् । ‘क्यानेडियन जर्नल अफ हृयुमेन सेक्सुवालिटी’ मा प्रकाशित अनुसन्धानअनुसार ‘ग्रेट सेक्स’ का लागि तपाईं र साथीबीच धेरै राम्रो मानसिक तालमेल हुनु आवश्यक छ । यतिसम्म कि तपाई दुवैबीच राम्रो संवाद र कुराकानीको दिशा तय हुनुपर्छ । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा चुनिएको थियो ।

एक-आपसमा आ-आफ्नो उपस्थिति दर्ज गराउनु सुपुर सेक्सका अर्को सूत्र हो । अनुसन्धानमा भनिएको छ, ‘तपाईंहरू सँगै हुँदा हरेक क्षण राम्ररी र पूर्ण रूपमा आनन्द उठाउँदै जिउने प्रयास गर्नुस् ।’
अर्को छ सम्बन्धमा तालमेल । आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यायो पनालाई कायम राख्नु आवश्यक हुन्छ ।
अन्तरंगता अर्को सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीव्र वृद्घि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव जाग्रत हुन्छ । सँगै एक-अर्काप्रति वास्तविक र स्वाभाविक स्वीकृति उत्पन्न हुन्छ ।

अनुसन्धानअनुसार यौन क्रियाका लागि एक-अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्त्वपूर्ण हुँदैन । यद्घपि यसबाहेक अतिरिक्त संवाद र एक-अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद भने भर्बल वा नन भर्बल (मौखिक वा सांकेतिक) दुवै हुनसक्छ ।

अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोडनेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।



सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक-अर्काप्रतिको समर्पण भाव पनि अत्यावश्यक हुने अनुसन्धानले बताएको छ । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् ।

जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिएर त्यसलाई ऊर्जाले ओतप्रोत गरियोस् । जसले गर्दा यस्तै प्रतिक्रियामा तपाइर्लाई समेत भेटोस् । यसरी सुपर सेक्स पूरा हुन्छ ।
अनुसन्धानले ‘स्वस्थ-यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, लर्भस या जोडीले अनुभव गर्न सक्छन् । यसको माध्यमले उनीहरू स्वयंलाई समेत खोज्छन् । यो समय उनीहरू खुलेर सामुन्ने आउँछन् जसरी उनीहरू स्वभावतः हुन्छन् । उनीहरूको यही स्वयंको खोजले उनीहरूलाई यौनको चरमानन्दसम्म लिएर जाने अध्ययनमा उल्लेख छ ।

Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.